सवारी दुर्घटना न्यूनीकरणका लागि म्याग्दीमा ट्राफिक सप्ताह

विकल्प न्यूज/बेनी बैशाख २५ गते । सडक अनुशासन तथा सवारी दुर्घटना न्यूनीकरणका लागि म्याग्दीमा जिल्लामा ट्राफिक सप्ताह सुरु भएको छ । ‘सडक सुरक्षा र सवारी, हामी सबैको जिम्मेवारी, सुरक्षित सडक, सुरक्षित म्याग्दी’ भन्ने मूल नाराका साथ बेनीमा विभिन्न कार्यक्रम गरी ट्राफिक सप्ताह सुरु गरिएको छ । सोमबार बेनीमा जनप्रतिनिधि,ट्राफिक प्रहरी,विभिन्न संघ संस्थाका प्रतिनिधिहरु,विद्यार्थी र व्यवसायीहरुले … Continue reading सवारी दुर्घटना न्यूनीकरणका लागि म्याग्दीमा ट्राफिक सप्ताह